Tuesday, March 10, 2020

ज्येष्ठ नागरिकहरुले मनाए होली ।



ज्येष्ठ नागरिकहरुले मनाए होली
२७ गते मंगलवार,
नेपाल ग्रामीण विकास समाजकेन्द्र (एनआरडीएससी) विराटनगरद्घारा टंकीसिनवारी, आर्दशटोलमा सञ्चालित ज्येष्ठनागरिक दिवा सेवाकेन्द्रमा होलीको शुभकामनाआदान प्रदान कार्यक्रमसम्पन्न भएको कार्यक्रममाकरिब १०० जना ज्येष्ठ नागरिकहरु लगायतकोउपस्थिती रहेको थियो
कार्यक्रममा होलीको शुभकामनादिँदै दिवा सेवाकेन्द्रका मुख्य संरक्षकतथा नेपाल ग्रामिणबिकास समाज केन्दकासभापती मणिकुमार अज्र्याललेहोली पर्व भनेकोअसत्य माथी सत्यकोबिजय भएको उल्लासस्वरुप यो चाड मनाईने भएकोलेहामी पनि हर्सोउल्लासकासाथ यो पर्व मनाउदै हालसबै तिर प्रकोपकोरुपमा रहेको कोरोनाभाईरसकोबारेमा बच्ने उपाएकाबारेसमेत जानकारी दिनुभएको थियो त्यसैगरी कार्यक्रमका सभापतीतथा दिवा सेवाकेन्द्रका संयोजक भुवनेश्वरमण्डलले होली पर्बकोसबैमा शुभकामना दिँदैयो पर्वले हामीकसैमा बैमनस्यता तथाअहंकार नराखी दिलखोलेर एक अर्काप्रति भ्रातृत्वको भावनाकोविकास गर्दै योपर्व मनाउनु पर्नेबिचार राख्नु भयो
कार्यक्रमा अबिर लगाएरहोलीको शुभकामना आदानप्रदान सहित, भजनकृतन, नाच गानागरी सबैलाई खिरपकाई ख्वाईएको थियो


No comments:

Post a Comment

कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् !

कमरेड बोपाटु, रुदानेको कन्तुर खोलेस् ! : अहिलेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीतर्फ देखाएर दार्शनिक नेता तथा तत्कालीन राष्ट्रिय प